कर्णाली प्रदेश अन्तरगत कालिकोट जिल्लाको पश्चिमी भागमा अवस्थित तिलागुफा नगरपालिका उच्च पहाडी विशेषता बोकेको क्षेत्र हो । कुल २६२.५६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका साविक फोइमहादेव, राँचुली, छाप्प्रे, जुविथा र चिल्खाया गाविस मिलेर बनेको हो । यस परिच्छेद अन्तरगत नगरपालिकाको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरूलाई देहाय बमोजिमका शीर्षकहरूमा व्याख्या गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति,योजना,बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी सुझाव सङ्कलन तथा आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम
वडास्तरिय आ.व. २०८१/०८२ को सार्वजनिक सुनुवाई तथा आ.व. २०८२/०८३ वार्षिक योजना तर्जुमा कार्यक्रम (वडा नं.१ देखि ११)